लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा
बुधबार, ०३ फागुन २०७९, ०८ : ०६
दाङ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । जसको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण