बैंकविरुद्ध व्यवसायीले सडक आन्दोलन गर्ने
काठमाडौँ । बैंकविरुद्ध उद्योग, व्यवसायीहरुले सडक आन्दोलन चर्काउने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुले शुक्रबार बैंकविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् । राष्ट्रिय व्यवसायी महासंघले बिहीबार एक सूचना जारी गर्दै माघ ५ गते शुक्रबार माइतिघर मण्डलामा विशाल र्याली सहित बैंकको ज्यादतीविरुद्ध आन्दोलन गर्ने जनाएको छ ।
पछिल्लो समय बैंकहरुले आफु खुशी मनलाग्दी ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पारेको त व्यवसायीलाई कालो सूचिमा राखेर मानमर्दन गरेको व्यवसायीहरुको आरोप छ । सोही विरुद्ध व्यवसायीहरुले भोलि शुक्रबार जुध्य सालिक न्यूरोड, नयाँ वानेश्वर, अनामनगर हनुमानथान तीन तिरबाट विरुद्ध ¥याली निकाल्दै माइतीघर मण्डलामा गएर कोणसभा गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण