पियूषको लालगेडी बनिन् बेनिसा
आइतबार, १३ फागुन २०७४, ११ : १४
काठमाडौ – अभिनेत्री बेनिशा हमालको अभिनय रहेको गीत लालगेडीको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा बेनिशासँगै पियुष कुँवरको समेत अभिनय रहेको छ ।
गायिका सुरी राईको यो गीतको भिडियोमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । गीतमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । भिडियोमा राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध लामा एण्ड टिमले छायाँकन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण