सिञ्जा गाउँपालिकाका विद्यालयलाई गुनासो पेटिका वितरण
बुधबार, १० फागुन २०७९, १९ : ४८
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका विद्यालयलाई गुनासो सुनुवाइ पेटिका वितरण गरिएको छ। विद्यार्थीका गुनासा सुन्नका लागि विद्यालयमा गुनासो सुनुवाइ पेटिका वितरण गरिएको हो।
विद्यार्थीले शिक्षकलाई गुनासो गर्न गुनासो पेटिका वितरण गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तीर्थ वडले बताए ।
विद्यालयमा हुने हिंसासँग सम्बन्धित विषयमा विद्यार्थीले गुनासो गर्नसक्ने उनले बताए ।
शिक्षकलाई गुनासो सुनुवाइ सम्बन्धी निर्देशिका तथा कार्यविधि अनुसार कार्यान्वयन गर्ने गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण