समाचार
राष्ट्रपति निर्वाचन : मनोनयपत्र दर्ताका लागि एमालेका उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा
शनिबार, १३ फागुन २०७९, १२ : ५७
राष्ट्रपति निर्वाचनका लागि मनोनयपत्र दर्ताका लागि एमालेका उम्मेदवार नयाँवानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङलगायतका नेताहरु बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।
शनिबारै एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण