‘के छ त्यस्तो’ मा करुणाको प्रेमकथा
सोमबार, १५ फागुन २०७९, ११ : २२
काठमाडौँ । गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’ को भिडियो रिलिज भएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा अभनेत्री करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोमा करुणा एक समाजसेवीको भूमिकामा प्रस्तुत भएकी छन् । करुणालाई भिडियो अभिनयमा गायक राईले नै साथ दिएका छन् । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर गरिएको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।
भिडियोको निर्देशन गायक राई आफैंले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण