सि.डी. बिजय अधिकारीको ‘मन माग्यौ मन दिएँ’... (भिडियोसहित)
सोमबार, १४ फागुन २०७४, १७ : ०८
काठमाडौं– गायक सि.डी. बिजय अधिकारीको स्वरमा रहेको ‘मन माग्यौ मन दिएँ, मुटु माग्यौ मुटु दिएँ’ बोलको गित सार्वजनिक भएको छ । निकै मार्मिक उक्त गितलाई रक्षा म्युजिक कम्पनीबाट सार्वजनिक गरिएको हो ।
प्रेम सागर पौडेलको शब्द संगितमा रहेको उक्त गितको संगित संयोजन हेमन्त शिशिरले गरेका छन् ।
‘मन माग्यौ मन दिएँ, माया माग्यौ माया पनी दिएँ अब के माग्छ्यौं र प्रिय म आफैं रित्तिएँ’ बोलको गितमा एउटी युवतीले दुईतिर प्रेम गर्दा अर्को केटाको पिडालाई देखाइएको छ ।
युट्व मार्फत सार्वजनिक गितको म्युजिक भिडीयोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् । उक्त भिडीयोमा मिलन सिंह, सागर पाण्डे, बन्दना अर्याल र बाल कलाकार कृष्टि केसीले अभिनय गरेका छन् ।
यस्तो छ भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण