राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपा बैठक
बुधबार, २४ फागुन २०७९, १४ : ४१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक जारी रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठक समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रपति निर्वाचनमा राप्रपाको धारणा के हुने भन्ने विषयमा केन्द्रीत रहेको छ । राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा मतदान गर्ने या नगर्ने भन्ने विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण