३१ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको गरगहना चोरी
बुधबार, २४ फागुन २०७९, १९ : ५३
दाङ । दाङको घोराही उपमहानगरपालिका-१४ बैंक रोड बस्ने सिमा श्रेष्ठको घरबाट करिब ३१ लाख ५० हजार रुपैयाँ बराबरको ३१.५ तोला सुनका विभिन्न गहना मंगलबार साँझ चोरी भएको छ ।
घरमा कोही नभएको अवस्थामा कोठामा रहेको दराजको साँचो खोली दराजमा रहेका गहना चोरी भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय घोराहीले हाल फरार चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण