नागरिक बचाउ महाअभियानमा सहभागी हुन राजेन्द्र लिङ्देनलाई दुर्गा प्रसाईंको निम्ता
बिहीबार, २५ फागुन २०७९, ०९ : ४४
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले राप्रपालाई आफ्नो अभियानमा सहभागी हुन निम्ता दिएको छ ।
अभियानले बिहीबार १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले राप्रपालाई पनि आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आन्दोलनमा साथ दिन आग्रह गर्दै भने, ‘राजेन्द्र दाइ साथ दिनुहोस्। एक ठाउँमा भेला भएर भ्रष्ट र माफियाविरुद्धको अभियानमा एक भएर अघि बढौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण