समाचार
राष्ट्रपति निर्वाचन : गठबन्धनका शीर्ष नेताले गरे मतदान
बिहीबार, २५ फागुन २०७९, ११ : ३४
काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।
गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । जसअनुसार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका माधव कुमार नेपालसहितका नेताहरुले मतदान गरेका हुन् । नयाँ बानेश्वरमा मतदान ३ बजेसम्म जारी रहनेछ ।
_nDGX7IUGiI.jpg)
_LWSsdFOFzW.jpg)
_4701dctnHv.jpg)
_yrI0a6oSMt.jpg)
_qm9m9C7XH5.jpg)
_mX3sywjovI.jpg)
_SeYKwzjNWE.jpg)
_PzPorJa8kL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण