राजनीति
उपराष्ट्रपतिको उम्मेदवारबारे आठ दलको बैठक बसेर निर्णय गर्ने
शुक्रबार, २६ फागुन २०७९, २२ : ३३
काठमाडौँ । आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने सबैलाई धनयवाद दिएको छ । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको अनितम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षा गर्दै सबै मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमहरुलाई धन्यवाद दिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले जानकारी दिए ।
‘आठ दलका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिएर विजयी गराउने सबै माननीय सदस्यहरुलाई आभार प्रस्ताव पारित गर्यौ, त्यसैगरी सुरक्षाकर्मी, निर्वाचन आयोग र सञ्चारकर्मीहरु समेतलाई धन्यवाद व्यक्त गर्यौ’, खड्काको भनाइ छ ।
उनले उपराष्ट्रपतिको उम्मेदवारबारे मनोनयन अघि आठ दलको बैठक बसेर औपचारिक निर्णय गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण