सोमपालले क्यानडाको फ्लावर सिटी लिग खेल्ने
शनिबार, २७ फागुन २०७९, १० : ००
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ खेल्ने भएका छन् । तीव्र गतिका बलर कामीलाई लिगमा ओटावा फाल्कोनले अनुबन्धन गरेको हो ।
वेस्ट इण्डिजका खेलाडी चाडविक वाल्टन लगायतका खेलाडी सो क्लबमा आबद्ध रहेका छन् । फल्कोनसहित टोरन्टो लायन्स, वाटरलोड किंग्स, ह्यामील्टन वन्डर्स, मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्ससहित ६ टोली अबद्ध लिग आगामी जुनमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण