उपराष्ट्रपति निर्वाचन
रामसहाय यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै रहने निर्णय
आइतबार, २८ फागुन २०७९, १२ : २६
काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको जनता समाजवादीका सांसद प्रदीप यादवले जानकारी दिए ।
शनिवार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको तर्फबाट संविधानको धारा ७० अनुसार राष्ट्रपति पुरुष लिङ्गको भएकोले महिला उपराष्ट्रपति हुने व्यवस्था रहेको भन्दै यादवको उम्मेदवारी विरुद्ध दाबी विरोध दर्ता गराएकी थिइन ।
शनिवार बिहान यादवले सो दाबी विरोधको खण्डन गर्दै निर्वाचन अधिकृतको कार्यालयमा जवाफ पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण