मङ्गलबार, ०८ साउन २०८१
ताजा लोकप्रिय

कार्यवाहक राष्ट्रपति यादव र चिनियाँ नेताबिच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा आएका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सीपीपीसीसी) का उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले कार्यवाहक राष्ट्रपतिसमेत रहेका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शुक्रबार भेट गरेको छ । उपराष्ट्रपतिको...