राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी
सोमबार, २९ फागुन २०७९, १६ : ३०
लण्डन । एथ्लेटिक बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो ९ अंकको अग्रता कायम राख्न सफल भएको छ । शनिबार रियल मड्रिडले एस्पानियोललाई हराउँदै बार्साको अग्रता ६ अंकमा झारेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा राफिनाले गरेको एक मात्र खेलमा निर्णायक बन्यो । बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बिल्बाओका थुपै प्रहारहरू विफल बनाएका थिए । अब बार्सा र रियल आइतबार नोउ क्याम्पमा एल क्लासिकोका लागि आमनेसामने हुनेछन् । २५ खेलपछि बार्साको ६५ अंक रहेको छ भने रियल ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण