स्वास्थ्य व्यवसायी परिषद्को नाम दर्ता प्रमाणपत्र वितरण रोकियो
मङ्गलबार, ३० फागुन २०७९, १७ : ५५
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले माघ २४ देखि २८ गतेसम्म लिएको नाम दर्ता प्रमाणपत्रको परीक्षामा उत्तीर्ण भएकाहरूको प्रमाणपत्र वितरण रोकिएको छ ।
परिषद्ले मंगलबार सूचना जारी गरी डाटा सर्भरमा समस्या भएकाले प्रमाणपत्र वितरण रोकिएको जनाएको हो ।
चैत १ गतेबाट प्रमाणपत्र वितरण गर्ने भनिए पनि डाटा सर्भर स्टोर मर्मत कार्य भइरहेकाले अर्को सूचना जारी नहुन्जेल रोकिएको परिषद्ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण