राष्ट्रपतिद्वारा चियापानको आयोजना, तस्बिरहरु
शनिबार, ०४ चैत २०७९, १० : ५८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूका लागि चियापानको आयोजना गरेका छन् । शनिबार बिहान शीतल निवासमा चियापानको आयोजना गरिएको हो ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गरेका हुन् ।
_xJYUPVlqoM.jpg)

_mEU3fzdvWV.jpg)
_prANW9MIpn.jpg)
_eN6VTrw7Bg.jpg)
_6Dy9cLCwrB.jpg)
_nP6v6Hj17Q.jpg)
_1IRHQXJnfY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण