नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
आइतबार, ०५ चैत २०७९, ११ : ३१
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले शनिवार लिएको पी.सी.एल. नर्सिङ र बी.एस्सी. नर्सिङको नाम दर्ता परीक्षाको आइतबार सार्वजनिक गरेको हो ।
परिषद्का अनुसार पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए । जसमा २६ दशमलव १ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै, बि.एस्सी नर्सिङ तर्फ ३७७ जना सहभागी भएका थिए । जसमध्ये ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण