बुटवल बहुमुखी क्याम्पसमा २ हजार ६८१ मत खस्यो
आइतबार, ०५ चैत २०७९, १७ : ०६
बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको हो ।
६ वटा संगठनले भाग लिएको यस क्याम्पसमा आजैबाट मतगणना गर्ने तयारी भएको स्ववियु निर्वाचन समितिका सदस्य सचिव प्राध्यापक खिमान्नद भण्डारीले बताए ।
यस क्याम्पसका पूर्व स्ववियु सभापति तथा एमाले नेता खिमलाल भटराई, नेपाली कांग्रेस नेता प्रजा पाल गिरीलगायतले निर्वाचनको अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण