बुटवल। रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसी ९९३ मत लिएर निर्वाचित भएका हुन्...