उपराष्ट्रपति निर्वाचित भएसँगै यादवले दिए जसपाबाट राजीनामा
आइतबार, ०५ चैत २०७९, २१ : ०२
काठमाडौँ । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै रामसहाय प्रसाद यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उनले आइतबार जसपाको साधारण सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गरेर उनले चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएसँगै सोही मितिदेखि लागू हुने गरी पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण