फोटोफिचर
मिटरब्याजी पीडितलाई खुलामञ्चमा महानगरको भोटेताल्चा, धर्मशालामा बस्न आग्रह
सोमबार, १३ चैत २०७९, १६ : ०७
काठमाडौँ । महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए ।
तर पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ । काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए । ‘खुलामञ्चमा बस्न सरकारको आदेश छैन, त्यसैले हामीले ताल्चा लगाएका हौ । उहाँहरूलाई बस्न गौशालाको धर्मशालामा बस्ने व्यवस्था गरेका छौ’, पाण्डेको भनाइ छ ।
_MsAYSjTFTj.jpg)
_KbMv4JbEgv.jpg)
_hukIovikoO.jpg)
_adx91MyGIp.jpg)
_z5haPmZPjY.jpg)
_hb9iwR5w80.jpg)
_FEdca6GAR0.jpg)
_Fq2TLRBGIk.jpg)
_sIYt3h0cOM.jpg)
_4MLPBVQCMu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण