मातातीर्थमा मिटरब्याजी पीडितहरुको भान्सा, तस्बिरमा हेरौं
सोमबार, १३ चैत २०७९, १५ : ०५
काठमाडौँ । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु काठमाडौँ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२ औँ दिनमा उनीहरु काठमाडौँ आइपुगेका हुन् । उनीहरु सोमबार काठमाडौंको मातातिर्थ, कलंकी हुँदै माइतीघर मण्डलामा आउनेछन् ।
माइतीघर आइपुगेपछि आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्ने तयारी छ । आइतबार बेलुका मातातिर्थमा बास बसेका उनीहरुको सोमबार बिहान खाना खानेदेखि अन्य गतिविधिका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण