मिटरब्याजी पीडितको चेतावनी : खुलामञ्चमा छिर्न नदिए आगो बल्छ
काठमाडौँ । तराईबाट आएका मिटरब्याजी पीडितहरूले खुला मञ्च पस्न नदिए आगो बाल्ने चेतावनी दिएका छन् । खुलामञ्चमा बास बस्न भित्र पस्न खोज्ने पीडितहरूलाई महानर प्रहरीले अवरोध गरेपछि उनीहरुले महानरका मेयर बालेन साहको समेत विरोध गरेका छन् ।
‘आजभन्दा आठ महिना पहिला हामी बालेन साहको अफिसमा गएका थियौँ ।’ अत्तरको वासना लगाउन बानी परेका बालेनले सुस्ताबाट आएका पीडित किसानलाई बस्न दिएन,’ भाषण गर्दै एक मिटरब्याजी पीडितले भने, ‘आज मधेसबाट मिटरब्याजी पीडितहरु १२ दिनसम्म पैदल यात्रा गरेर आएका छन् । बालेन साहले रोकिरहेका छन् । हाम्रै करबाट चलेका सुरक्षाकर्मीहरूले छेकिरहेका छन् ।’
‘बालेनको तलब खानु भएको छ कि हाम्रो कर खानु भएको छ,’ भन्दै ती पीडित मिटरब्याजी पीडितले प्रश्न गरे । ‘हामीलाई भित्र पस्न नदिए आगो लगाउने छौँ,’ उनले भने, ‘कैलालीदेखि झापासम्म आन्दोलन जारी छ । यो आन्दोलन रोकिने छैन ।’
_Wd9uSeCWIF.jpg)
_8suNubtAuR.jpg)
_uoRPeYipl0.jpg)
_nnNB56NLXw.jpg)
_gFGu3ZuvD0.jpg)
_pmuga7dbhX.jpg)
_FcfGGngWUs.jpg)
_nYVLOdWTTk.jpg)
_ajuWN1lg9M.jpg)
_h9jt1AZRo1.jpg)
_CBQG1R6o6j.jpg)
_7YLuj32tgl.jpg)
_xqH2P7JdFs.jpg)
_2EdkcjY0Xs.jpg)
_p0H9d8a72D.jpg)
_STqJeKQOgt.jpg)
_Wys8YsOJX1.jpg)
_4TYvKaTBtR.jpg)
_2X0gBAHgI7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण