बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा (तस्बिरहरु)

नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा (तस्बिरहरु)

बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा राखिएको छ । 

नेपाल न्युमिसम्याटिक सोसाइटीको स्थापना भएको २० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको प्रदर्शनीमा राजा मानदेवदेखि वर्तमान समयसम्म जारी भएका विभिन्न सिक्का र नोट प्रदर्शनीमा राखिएको हो । 

बुधबारसम्म चल्ने प्रदर्शनीमा नेपालका पहिलो गभर्नरदेखि वर्तमान गभर्नर महाप्रसाद अधिकारी हस्ताक्षरित नोटहरू प्रदर्शनमा राखिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया