समाचार
ढुङ्गे अड्डाको एसियन फुड स्टोरमा प्रहरीको छापा, ४ जना पक्राउ
कुहिएको केराउ रि–लेवलिङ गरेर बिक्री
आइतबार, १९ चैत २०७९, १७ : ५८
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१४ स्थित ढुंगेअड्डामा सञ्चालित ‘एसियन फुड स्टोर’मा प्रहरीले छापा मारेको छ । आर्किड कोलोनीमा रहेको स्टोरमा छापा मारेर म्याद गुज्रिएको हरियो केराउ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
म्याद गुज्रिएको केराउ ‘रि–लेबलिङ’ गरेको आरोपमा प्रहरीले केराउको कारोबार गर्ने मध्येका रितेश अग्रवालसहित ४ जनालाई पक्राउ गरेको छ । क्यानडामा उत्पादन भएको भनेर आरोपीहरूले म्याद गुज्रिएको हरियो केराउ रि प्याकिङ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
केराउ कारोबारी मध्येका रोहित अग्रवाल फरार छन् । कारोबारीहरूले रि–लेबलिङ गरेर २४० बोरा केराउ बजारमा पठाउन लागेको भेटिएको छ । स्टोरमा करिब ४५ लाखको म्याद नाघेको केराउ भेटिएको छ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_g6R6qByVLH.jpg)
_Ljx7KJ5cJF.jpg)
_zRE9mxXF4G.jpg)
_OYA3iyyVhE.jpg)
_pMpU5DiS96.jpg)
_CY7zXWcD0Y.jpg)
_x3xxHDrZsu.jpg)
_YG7FlqBW0z.jpg)
_oRIwyoX4mu.jpg)
_S1wRdbsSGv.jpg)
_DUdfxr9FQM.jpg)
_uIeqdKvufc.jpg)
_s7bnAAL1DV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण