उपनिर्वाचन
बारा २ मा नाउपाका अन्सारीले गराए उम्मेदवारी दर्ता, गठबन्धन भएन एकमत
सोमबार, २० चैत २०७९, १४ : ४२
बारा । बारा २ को उपनिर्वाचन अन्तरगत सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का डा.कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा रहेपनि नाउपाले छुट्टै उम्मेदपारी दर्ता गराएको हो ।
उनको प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन् । सत्ता गठबन्धनबाटै जसपाका उपेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् । यादवलाई कांग्रेस, माओवादीलगायतका दलको समर्थन रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण