उपनिर्वाचन
तनहुँ –१ मा गोविन्द भट्टराईले गरे उम्मेदवारी दर्ता
सोमबार, २० चैत २०७९, १५ : १९
तनहुँ । तनहुँ १ को उपनिर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता अघि कोणसभा गरेको कांग्रेसका नेता कार्यकर्ता अपराह्न महामन्त्री गगन थापासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका हुन् ।
भट्टराईका समर्थकमा रघुनाथ पौडेल र समर्थकमा श्याम रमौति रहेका छन् ।
भट्टराई उम्मेदवारी दर्ता गर्न जाँदा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान समेत सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण