सर्वेन्द्र खनालको दाबी : ललिता निवास प्रकरणको फाइल खोलेपछि षड्यन्त्र भयो
मङ्गलबार, २१ चैत २०७९, १७ : ५६
तनहुँ । नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले आफू प्रहरी महानिरीक्षकको रूपमा रहँदा ललिता निवास काण्डमा आफूले दोषीलाई कारबाही गर्न फाइल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको बताएका छन् ।
सोमबार तनहुँको दमौलीमा भएको चुनावी कार्यक्रममा उम्मेदवार खनालले यस्तो बताएका हुन् । उनले आफू निर्वाचित भए तनहुँ जिल्लालाई गर्व गर्न लायक जिल्लाको रूपमा विकास गर्ने दाबी समेत गरे । खनालले तनहुँको मात्रै नभई देशकै छोरो बन्ने प्रयत्न गर्ने भन्दै सोही कारण देश र जनताको सेवाका लागि आफू चुनावी मैदानमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण