लघुवित्त पीडितहरु वैशाख ५ गतेदेखि आमरण अनसन बस्ने
मङ्गलबार, २८ चैत २०७९, १८ : ३३
काठमाडौँ । लघुवित्त पीडितहरुले सरकारसँग न्यायको माग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका हुन् ।
मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन् ।
लुघुवित्तय संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ । त्यस्तै, देशव्यापीरुपमा संघर्षलाई थप आक्रामक गर्ने उनीहरुले बताएका छन् ।
समितिका अध्यक्ष ज्ञवालीले पीडितहरूको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुगाएको बताए । उनले न्यायको लागि आफूहरू अन्तिम लडाइँ लडिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण