भद्रगोलकी रक्षाको ‘सबैलाई थाहा छ....’
सोमबार, २१ फागुन २०७४, ११ : ०६
काठमाडौँ – हाँस्य श्रृखला भन्द्रगोल बन्द भएपनि यसकी अभिनेत्री एकपछि अर्को गर्दै म्यूजिक भिडियोमा पनि ब्यस्त बन्दै गइरहेकी छन् । यस्तैमा उनले अभिनय गरेको गायक नागेन्द्र श्रेष्ठको सुमधुर आवाज रहेको गीत ‘थाहा छ मेरो मुटुमा तिम्रो नाम छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
दीपक शर्माको संगीत रहेको गीतमा शब्द अरुण तिवारीले कोरेका छन् । भिडियोमा रक्षासँग र रञ्जन रिजालको अभिनय रहेको छ । पुरुषोतम सुवेदीको एरेन्ज रहेको गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् । अमृत सुनुवार स्वयमको छायांकन रहेको गीतलाई माधव बेलबासले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण