चीन–भियतनाम सीमाबाट दुई लाख ६० हजार यात्रु आवतजावत
मङ्गलबार, २८ चैत २०७९, २१ : २५
नानिङ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको डोङजिङ सहरमा रहेको चीन–भियतनाम सीमा बन्दरगाहलबाट सन् २०२३ को पहिलो त्रैमासिक (त्रैमासिक) वर्षको तुलनामा ७.२ गुणा बढी अर्थात् दुई लाख ६६ हजारभन्दा बढी आन्तरिक तथा बाह्य यात्रुहरू आवागमन गरेका छन् ।
स्थानीय सीमा चेकपोइन्टका अनुसार बन्दरगाहले पहिलो त्रैमासिकमा ५१ हजारभन्दा बढी ट्रकहरू भित्रिएको रेकर्ड गरेको छ । जुन गत वर्षको तुलनामा १.८८ गुणाले बढेको हो ।
यो सहर चीन–भियतनामको सिमानामा र भियतनामी सहर मोङ काईको छेउमा अवस्थित छ । यो सहर एक अनुपम स्थान रहेका कारण स्वदेश तथा विदेशबाट पर्यटकहरू यहाँ भित्रिने गर्दछन् ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण