नीतालाई किन सधै ‘बाढुल्की लाग्छ’ ?
सोमबार, २१ फागुन २०७४, १४ : १६
काठमाडौं – गायिका नीता थापा मगरको नयाँ गीत ‘बाढुल्की लाग्छ’ ,भिडियो सहित सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा नीतासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना देखिएका छन् ।
राजनराज सिवाकोटीको संगीत रहेको गीतको शब्द डिपी खनालले कोरेका हुन् । गीतको एरेन्ज शाहस शाक्यले गरेका छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण