तालमा डुबेर एक जनाको मृत्यु
शुक्रबार, ०१ वैशाख २०८०, १४ : ४८
बुटवल । रुपन्देहीका एक पुरुषको पाल्पामा मृत्यु भएको छ । नयाँ वर्षका अवसरमा पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित भुतखोला गएका रुपन्देहीको सिद्धार्थनगर–१२ का ३० वर्षीय शिवम जैशवालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भुतखोलाको तालमा डुबेर घाइते भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवाल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण