सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिव परियारको ‘सुस्तरी सुस्तरी’मा बुबा–छोरीको कथा

आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । बुबा–छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ । 

गायक शिव परियारको सुमधुर स्वर रहेको गीतमा भुवन न्यौपानेको शब्द छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियो भिम न्यौपाने,  गरिमा शर्मा र शिर्वानी थापाको अभिनय देख्न सकिन्छ । भिडियो निकेश खड्काको निर्देशन गरेका हुन् । 

बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको भिडियो ‘बिजी इन्टरटेन्मेण्ट’बाट सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया