पूर्वप्रधानमन्त्री खनाल र प्रकाण्डबीच भेटवार्ता
आइतबार, ०३ वैशाख २०८०, १६ : ४६
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ । आइतबार खनाल निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै प्रकाण्डले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महारासँग पनि भेटवार्ता गरेका छन् । महरा र प्रकाण्डबीच माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भेटवार्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण