लगातार तेस्रो खेलमा बार्सा गोलविहीन
आइतबार, ०३ वैशाख २०८०, २२ : ४९
मड्रिड । लगातार तेस्रो खेलमा गोल गर्न नसकेको बार्सिलोना ला लिगामा गेटाफेसँग बराबरीमा रोकिएको छ । यसअघि बार्सा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको थियो भने रियल मड्रिडसँग ४–० गोलले पराजित भएको थियो ।
आइतबार भएको खेलको पहिलो हाफमा रोफिना र अलेहान्द्रो बाल्डेको प्रहार पोस्टमा लाग्दा बार्सा गोल गर्नबाट चुकेको थियो । बराबरीका बाबजुद ९ खेल बाँकी छँदा बार्सिलोनाले लिगको शीर्ष स्थानमा चिर प्रतिद्वन्द्वी रियलभन्दा ११ अङ्कको अग्रता कायम राखेको छ । खेलमा सर्जी रोबर्टो घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण