विप्लव नेतृत्वको नेकपा प्रवक्ता प्रकाण्डले पत्रकार सम्मेलन गर्दै
बिहीबार, ०७ वैशाख २०८०, १२ : १६
काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आज दिउँसो ३ बजे विश्वकर्माले नेकपा स्थापनाको ७५ दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमका बारेमा जानकारी दिने बताएको छ ।
नेकपा स्थापनाको उपलक्ष्यमा जनसभा तथा उत्सव कार्यक्रमहरू गरिने भएको छ । विश्वकर्माले पत्रकार सम्मेलन प्रज्ञा भवनमा गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण