श्रृष्टिसँग निराजनको रोमान्स
मङ्गलबार, २२ फागुन २०७४, १३ : ३४
काठमाडौं – निशान घिमिरेको निर्देशन रहेको रोमान्टिक गीत ‘तिमि बिना’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडलद्धय निराजन प्रधान र श्रृष्टी खड्कालाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा दुबै मोडल रोमान्टिक अवतारमा देखिएका छन् ।
गायक नवराज थापाको आवाज तथा राजकुमार बगरको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई निर्देशक निशानले रोमान्टिक र रंगिन बनाएका छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोेको सम्पादन विकास ढकालले गरेका हुन् ।
गीतमा प्रेमिले प्रेमिका विनाको अधुरो पलको कुरा गरेका छन् । निर्देशकले पनि गीत अनुसार नै भिडियो तयार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण