बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
सिंहदरबार अगाडि मिटरब्याजी पीडितहरुको धर्ना (फोटोफिचर)
फोटोफिचर

सिंहदरबार अगाडि मिटरब्याजी पीडितहरुको धर्ना (फोटोफिचर)

शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । मिटरब्याजी पीडितहरुले सिंहदरबार अगाडि धर्ना दिएका छन् । केही हप्तादेखि सुदखोरमाथि कारबाही र गृहमन्त्रीको राजीनामा‌ लगायतका माग राखेर आन्दोलन गरिरहेका उनीहरुले शनिवार सिंहदरबार अगाडी धर्ना दिएका हुन् ।  

रत्नपार्क शान्तिवाटिकाबाट सुरु भएको र्याली भद्रकाली पुगेर सभामा परिणत भएको थियो । पीडितहरुले सिंहदरबार मुख्य गेटतर्फ फर्किएर धर्ना दिएका हुन् ।  उनीहरुले र्यालीमा सरकार र गृहमन्त्रीका विरूद्द नारा‌ लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया