बालिका बलात्कार आरोपमा एक युवक पक्राउ
आइतबार, १० वैशाख २०८०, १३ : २०
दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन् ।
प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण