उपनिर्वाचन
उपेन्द्रको गढमा जनमतका कुशवाहाको अग्रता
सोमबार, ११ वैशाख २०८०, १५ : ३६
बारा । बारा २ को जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । करैयामाई गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा जनमतले अग्रता बनाएको हो ।
पछिल्लो मत परिणामअनुसार कुशवाहाले ३० मतको अग्रता बनाएका हुन् । हालसम्म खसेको मत २०७४ मतमा जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत र कुशवाहाले ६०१ मत पाएका छन् ।
यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गरेका छन् ।
करैयामाई गाउँपालिका वडा नम्बर १ र २ जसपाको गढ क्षेत्र मानिएपनि सोही क्षेत्रमा जनमतको अग्रता देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण