त्रिवि शिक्षण अस्पतालमा खुल्यो जागिर
बिहीबार, १४ वैशाख २०८०, ११ : २२
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले हाउस अफिसर पदमा दरखास्त आह्वान गरेको छ । अस्पतालको कर्मचारी प्रशासन शाखाले बिहीबार एक सूचना जारी गर्दै केही संख्यामा हाउस अफिसर पदमा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको उल्लेख छ ।
एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त महिला तथा पुरुषले वैशाख २० भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण