‘ह्यासट्याग माया’ को मुहूर्त, आगामी सातादेखि छायांकन
शुक्रबार, २२ वैशाख २०८०, १७ : १५
काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’को शुभमुहूर्त गरिएको छ । शुक्रबार बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो ।
राजीव गुरुङको निर्देशन रहने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय छ ।
फिल्मको छायांकन आउँदो साताबाट सुरु हुनेछ । निर्देशक गुरुङले फिल्मको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए । ४५ दिनको छायांकन सेडुल रहेको फिल्ममा प्रेमकथामा बन्न लागेको हो । फिल्मको निर्माता शर्मिला थापा हुन् ।
फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन र अनुप पौडेलको कार्यकारी निर्माण रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण