विवाहको एक वर्षपछि इन्दिराले दिइन् पार्टी
आइतबार, २४ वैशाख २०८०, १३ : ३४
काठमाडौँ । गत वर्ष विवाह गरेका गायिका इन्दिरा जोशी र शरद केडियाले शनिबार विवाह भोज दिएका छन् । उनको पार्टीमा नजिकका आफन्त फिल्म, गीतसंगीत र पत्रकारिता क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
पार्टीमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन साह कलाकार मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी लगायत सहभागी थिए ।
उनीहरुले २०७९ जेठ ३१ गते चितवनको बाराही जंगल लजमा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण