तान्जानियामा भ्रष्टाचार विरुद्धको लडाइँ सुदृढ बन्दै
आइतबार, २४ वैशाख २०८०, १५ : ०५
दार एस सलाम । तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ।
भ्रष्टाचार रोकथाम तथा नियन्त्रण ब्युरो (पीसीसीबी) का महानिर्देशक सालुम रशिद हाम्दुनीले राष्ट्रपति सामिया सुलुहु हसनले ३२२ जना अधिकारी भर्नाको अधिकार दिएको बताएका छन्।
मन्यारा क्षेत्रको कितेटो जिल्लामा पीसीसीबी कार्यालयको उद्घाटन गरेलगत्तै बोल्दै हाम्दुनीले भ्रष्टाचारविरुद्धको लडाइँमा सबै जनताको सहभागिताका निम्ति आह्वान समेत गरेका छन्।
भ्रष्टाचारले देशकको अर्थतन्त्र धराशायी बनाएको भन्दै हाम्दुनीले भ्रष्टाचारविरुद्धको लडाइँलाई बलियो बनाउने बताएका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण