नक्कली भुटानी शरणार्थी प्रकरण
भुटानी शरणार्थी घटना छानबिनलाई हामी स्वागत गर्दछौँ : यूएनएचसीआर
बुधबार, २७ वैशाख २०८०, १६ : ०३
काठमाडौँ । नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनलाई स्वागत गरेको छ । नेपालस्थित कार्यालयले रातोपाटीसँगको कुराकानीमा नेपाली नागरिकहरू ठगीमा परेको पछिल्लो घटनाप्रति गहिरो चिन्तासमेत व्यक्त गरेको हो ।
कार्यालयले नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६, डिसेम्बर ३१ मा समाप्त भएको र फेरि सुचारु नहुने बताएको छ ।
रातोपाटीलाई प्राप्त नोटमा भनिएको छ, ‘भुटानी शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्त्य गरिरहेका छौँ । र, फेरि सुचारु हुने छैन ।’ युएनएचसीआरले पुर्नबसोबास कार्यक्रमको अन्त्यको बारेमा निरन्तर जानकारी गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण