पाकिस्तानमा माहौल कति खतरनाक, यी १० तस्बिरमा हेर्नुहोस्
बिहीबार, २८ वैशाख २०८०, १० : २३
पाकिस्तानमा इमरान खानको गिरफ्तारीपछि हिंस्रक प्रदर्शन रोकिने नाम लिइरहेको छैन ।
बिरामी बोकेको एम्बुलेन्स पनि प्रदर्शनकारीको निशानामा परिरहेका छन् । सोसल मिडियामा यस्ता भिडियो छन् जसमा प्रदर्शनकारीले एम्बुलेन्समा समेत आगलागी गरिरहेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसबारे कुरा उठाएका छन् । शरिफले भने, ‘पाकिस्तानको ७५ वर्षको इतिहासमा यस्तोे दृश्य कहिल्यै देखिएको थिएन । मानिसलाई निकालेर एम्बुलेन्समा आगलागी गरिएको छ । निजी गाडीलाई जलाइएको छ । सरकारी सम्पत्तिमा दुस्मनलाई झैँ हमला गरिएको छ ।’
पाकिस्तानमा भइरहेको प्रदर्शनका कारण हालसम्म १० जनाको मृत्यु भइसकेको छ । यहाँ १० मे (बुधवार) का केही तस्बिर प्रकाशित गरिएका छन् जुन पाकिस्तानका सडकमा देखिएका छन् ।
_KKFkfslnA9.jpg)
_0tk7c7C9uA.jpg)
_bUxKaP8eEk.jpg)
_sdwojZ654I.jpg)
_59RN5GwsYP.jpg)
_PhQSOSNgQo.jpg)
_GYUjN3u7X3.jpg)
_JXz17FUrKM.jpg)
_Z8U64t0y3D.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण