ट्विटरको नयाँ सिइओमा याकारिनो नियुक्त
शनिबार, ३० वैशाख २०८०, ०८ : ३२
काठमाडौँ । सोसल मिडिया प्लेटफर्म ट्विटरको मालिक एलन मस्कले नयाँ सिइओ नियुक्त गरेका छन् ।
मस्कका अनुसार लिंडा याकारिनोलाई ट्विटरको नयाँ सिइयोको रूपमा नियुक्त गरेका छ । यसअघि यो पदमा मस्क आफै रहेका थिए ।
मस्कले भनेका छन् -' याकारिनोले बिजनेस र अपरेसनमा ध्यान दिनेछिन् । म चाहिँ प्रडक्ट डिजाइनमा विशेष ध्यान दिनेछु । '
मस्कले ट्विट गर्दै भनेका छन् ‘नयाँ सिइयोको रूपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई थप उचाइ दिने विश्वास छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण